काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूले स्वकीय सचिव नलिने बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए ।
‘म चाहिँ लिन्नँ । मैले घोषणा गरेँ, म चाहिँ लिन्नँ । मैले नलिनू भनेर भनेको छु,’ राईले भने ।
उनले अन्य सांसदहरूले पनि स्वकीयको सुविधा नलिने विश्वास आफूले लिएको बताए ।
८ बैशाख २०८३, मङ्गलबार ०२:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com