काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ ।
जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४. म्याग्नेच्युड मापन गरिएको छ ।
२५ साउन २०८३, मङ्गलबार १२:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com